कर्ची
Romanized: karchi, karchee, karchii, karcee
बाँसको टुप्पो आदि काट्दा निस्केका झिक्राझिक्री; बाँसका सिटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाँसको टुप्पो आदि काट्दा निस्केका झिक्राझिक्री; बाँसका सिटा।