कमखर्ची
Romanized: kamakharchi, kamakharchee, kamakharchii, kamakharcee
कम खर्च गर्ने; मितव्ययी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कम+खर्च+ई]
1
कम खर्च गर्ने; मितव्ययी।