कर्चीमर्ची

Romanized: karchimarchi, karcheemarchi, karchimarchee, karchimarci

सिकारको भित्र्याँस, आन्द्राभुँडी, खुट्टा सबै मिलाएर बनाइएको तरकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
सिकारको भित्र्याँस, आन्द्राभुँडी, खुट्टा सबै मिलाएर बनाइएको तरकारी।

सम्बन्धित शब्दहरू