गर्ची
Romanized: garchi, garchee, garchii, garcee
होचो हुनाका साथै खास गरी घाँटी छोटो भएको; पुड्को; ग्वाँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नेवारी ग्वाराचो]
1
होचो हुनाका साथै खास गरी घाँटी छोटो भएको; पुड्को; ग्वाँचे।