गर्चो
Romanized: garcho, garco
खास गरी घाँटी छोटो भएको; होचो; पुड्को; ग्वाँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [नेवारी ग्वाराचो]
1
खास गरी घाँटी छोटो भएको; होचो; पुड्को; ग्वाँचे।