कन्चो

Romanized: kancho, kanco

कन्चो (kancho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कन्चो(१)

(नाम)
१..
पैसाको ज्यादै सानो एकाइ।
२..
प्राचीनकालको सुवर्ण मुद्रा; सबैभन्दा कम मोल पर्ने स्वर्ण मुद्रा।
३..
सुनपानी छर्केर शुद्ध गर्न प्रयुक्त सुवर्ण।

कन्चो(२)

(नाम)
1.
ज्यादै कम; रत्ति।

सम्बन्धित शब्दहरू