सन्चो
Romanized: sancho, shancho, shanco, sanco
रोग, पीडा आदिको निवारण; आरोग्य; सन्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्वास्थ्य]
१.
रोग, पीडा आदिको निवारण; आरोग्य; सन्च।
२.
आपत्, झन्झट, बाधा आदि केही नरहने स्थिति; सुबिस्ता; आनन्द।