कन्ची
Romanized: kanchi, kanchee, kanchii, kancee
कन्ची (kanchi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कन्ची(१)
(विशेषण [दा.])
१..
पैसाको सबैभन्दा सानो एकाइ; कन्चो।
२..
किञ्चित्; अति थोरै।
कन्ची(२)
(नाम)
1.
बाँसका हाँगाबिँगा; सिटा।