कन्कन
Romanized: kankan, kankana
गहनाका रूपमा वा धार्मिक चिह्नका रूपमा हातमा लाउने सुन, चाँदी, पत्थर, प्लास्टिक आदिको बाला; कङ्कण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कङ्कण]
1
गहनाका रूपमा वा धार्मिक चिह्नका रूपमा हातमा लाउने सुन, चाँदी, पत्थर, प्लास्टिक आदिको बाला; कङ्कण।