कन
Romanized: kan, kana
कन (kan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कन
(प्रत्य.)
१..
कर्मकारक र सम्प्रदान कारकको अर्थमा प्रयोगमा आउने ठिक अचेलको 'लाई' को अर्थ दिने अलिक पुरानो वाङ्मयमा पाइने द्वितीया वा चतुर्थी विभक्ति (मकन, रामकन इ.)।
२..
योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ.)।
कन(१)
(नाम [संस्कृत कण])
१..
गहुँको झुस।
२..
अन्नको सानो दाना; सरौंलो।
३..
ज्यादै सानो टुक्रा।