कनकर्नु
Romanized: kanakarnu
कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको तर अत्यन्त सानो एक प्रकारको औजार, उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको तर अत्यन्त सानो एक प्रकारको औजार, उपकरण।