कनक

Romanized: kanak, kanaka

प्रायः प्राकृतिक अवस्थामै प्रशोधित रूपमा फेला पर्ने र कतै कतै धाउका रूपमा समेत भेटिने, सर्वसाधारणदेखि उच्च… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ना [संस्कृत]

१.
प्रायः प्राकृतिक अवस्थामै प्रशोधित रूपमा फेला पर्ने र कतै कतै धाउका रूपमा समेत भेटिने, सर्वसाधारणदेखि उच्च वर्गसम्म गहनाका रूपमा, केवल उच्चवर्गमा भाँडाकुँडाका रूपमा र प्राचीन कालमा मुद्राको रूपमा समेत प्रयोगमा आएको देखिने पहेँलो रङको बहुमूल्य खनिज पदार्थ, सुन; सुवर्ण; स्वर्ण।
२.
धतुरो।
३.
पलाश।

सम्बन्धित शब्दहरू