कनकाई

Romanized: kanakaai, kanakaaee, kanakaee, kanakaii

पूर्वी नेपालको मेची अञ्चलको एक प्रसिद्ध नदी जसको आधारमा मेची अञ्चललाई माई अञ्चल भन्ने पनि चलन छ; बडी माई; माई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कनक+माई]

1
पूर्वी नेपालको मेची अञ्चलको एक प्रसिद्ध नदी जसको आधारमा मेची अञ्चललाई माई अञ्चल भन्ने पनि चलन छ; बडी माई; माई।

सम्बन्धित शब्दहरू