कनकचम्पा
Romanized: kanakachampaa, kanakachampa, kanakachamp, kanakacamp
गुम्सँदा कडा बास्ना आउने पहेँलो सानो आकारको फूल; एकजातको बगैंचे चाँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गुम्सँदा कडा बास्ना आउने पहेँलो सानो आकारको फूल; एकजातको बगैंचे चाँप।