कनकन्नु
Romanized: kanakannu
कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको सानो औजार; कनकर्नो; कनकर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको सानो औजार; कनकर्नो; कनकर्नु।