अनकन्टार
Romanized: anakantaara, anakantaar, anakantar, anakantara
निर्जन स्थल; एकान्त स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्धकान्तार]
१.
निर्जन स्थल; एकान्त स्थल।
२.
मानिस हिँडडुल नगर्ने एकलासे बाटो।
३.
वृन्दावन। हे.