कनकटुवा
Romanized: kanakatuvaa, kanakatuwaa, kanakatuv, kanakatuwa
च्यातिएर, चुँडिएर, लुछिएर वा काटिएर आंशिक वा पूर्ण रूपमा कान बिग्रिएको (कानबुच्चे, कानकोत्रे आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कान+कटुवा]
1
च्यातिएर, चुँडिएर, लुछिएर वा काटिएर आंशिक वा पूर्ण रूपमा कान बिग्रिएको (कानबुच्चे, कानकोत्रे आदि)।