दुधकटुवा
Romanized: dudhakatuvaa, dudhakatuwaa, dudhakatuv, dudhakatuwa
आमाको दुध पर्याप्त समयसम्म खान नपाएको; कारणवश दुध खानबाट वञ्चित भएको (बालक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आमाको दुध पर्याप्त समयसम्म खान नपाएको; कारणवश दुध खानबाट वञ्चित भएको (बालक)।