चिनापर्ची

Romanized: chinaaparchi, chinaparchi, chinaaparchee, chinaparchee

कुनै व्यक्ति वा विषयका सम्बन्धमा राम्रो परिचय वा जानकारी प्राप्त गर्ने काम; परिचय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिह्न+परिचय+ई]

1
कुनै व्यक्ति वा विषयका सम्बन्धमा राम्रो परिचय वा जानकारी प्राप्त गर्ने काम; परिचय।

सम्बन्धित शब्दहरू