नगर्ची
Romanized: nagarchi, nagarchee, nagarchii, nagarcee
नगरा बजाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नगरा+ची]
१.
नगरा बजाउने व्यक्ति।
२.
दमाईंलाई मानपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।