खुर्चे
Romanized: khurche, khurce
निहुँखोजुवा; खुर्च्याइँ गर्ने; खोचे थाप्ने; खोते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
निहुँखोजुवा; खुर्च्याइँ गर्ने; खोचे थाप्ने; खोते।