बुर्चे
Romanized: burche, burce
बढ्नुपर्नेजति बढ्न नसकेको; ठिँगुरो; बुर्कुन्चो; पुड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बुचुरो]
1
बढ्नुपर्नेजति बढ्न नसकेको; ठिँगुरो; बुर्कुन्चो; पुड्को।