नर्मल
Romanized: narmal, narmala
नियमित; सामान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्ग्रेजी ]
१.
नियमित; सामान्य।
२.
प्रवेशिका उत्तीर्ण नगरेकाहरूलाई दिइने प्रारम्भिक शिक्षणसम्बन्धी (तालिम)।