नर्म

Romanized: narm, narma

मनोविनोदका लागि जिस्किने वा जिस्क्याउने काम; हाँसखेल; विनोद; परिहास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनोविनोदका लागि जिस्किने वा जिस्क्याउने काम; हाँसखेल; विनोद; परिहास।
२.
इष्टजनलाई आफूतिर झुकाउने चातुर्य; ठट्टा।
३.
संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्येको कैशिकी वृत्तिको एक अङ्ग।

सम्बन्धित शब्दहरू