नर्मद
Romanized: narmad, narmada
दिल्लगी गर्ने; हँसाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दिल्लगी गर्ने; हँसाउने।
२.
(नाम)
ठट्यौली व्यक्ति; विदूषक।