नर्मदा
Romanized: narmadaa, narmad, narmada
हिन्दूहरूका पवित्र मानिएका प्रसिद्ध सात नदीहरूमध्ये एक; भारतको मध्यप्रदेशमा पर्ने एक नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिन्दूहरूका पवित्र मानिएका प्रसिद्ध सात नदीहरूमध्ये एक; भारतको मध्यप्रदेशमा पर्ने एक नदी।
२.
आनन्द दिने (स्त्री)।