नर्मस्फोट

Romanized: narmasphot, narmasfota, narmasfot, narmashphota

अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको अङ्गविशेष।

सम्बन्धित शब्दहरू