आस्फोट
Romanized: aasphota, aasphot, aasfota, asphot
ठक्कर पर्दा वा रगडिँदा उत्पन्न हुने ठुलो शब्द; पड्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठक्कर पर्दा वा रगडिँदा उत्पन्न हुने ठुलो शब्द; पड्काइ।
२.
तिघ्रामा हत्केलाले वा हत्केलामा हत्केलाले बजार्दा आउने आवाज।