आस्फोटन
Romanized: aasphotana, aasphotan, aasfotana, asphotan
ताली आदिको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ताली आदिको आवाज।
२.
प्रकट हुने, फुट्ने, पड्कने काम।