आस्थगन
Romanized: aasthagana, aasthagan, asthagan, aashthagana
सर्वोच्च शक्तिबाट संविधानको कुनै धारा वा कानुनको कुनै दफा आदि केही समयका लागि निष्क्रिय बनाउने काम; कुनै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सर्वोच्च शक्तिबाट संविधानको कुनै धारा वा कानुनको कुनै दफा आदि केही समयका लागि निष्क्रिय बनाउने काम; कुनै कानुनी नियम, विनियम आदिको चलनचल्तीलाई रोक्ने काम।