स्थगन
Romanized: sthagan, shthagana, shthagan, sthagana
हुँदै गरेको कामको स्थायी वा अस्थायी अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हुँदै गरेको कामको स्थायी वा अस्थायी अवरोध।
२.
गति वा चालको स्थायी वा अस्थायी रोकावट।