स्थ
Romanized: sth, shtha, shth, stha
शब्दका अन्तमा रही स्थित वा रहेको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (गृहस्थ, तटस्थ, दूरस्थ, कण्ठस्थ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [संस्कृत]
1
शब्दका अन्तमा रही स्थित वा रहेको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (गृहस्थ, तटस्थ, दूरस्थ, कण्ठस्थ इ.)।