स्वस्थ

Romanized: svasth, swastha, swasth, shvastha

शारीरिक तथा मानसिक रूपले ठिक रहेको; कुनै प्रकारको रोगव्याध नलागेको; तन्दुरुस्त; निरोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
शारीरिक तथा मानसिक रूपले ठिक रहेको; कुनै प्रकारको रोगव्याध नलागेको; तन्दुरुस्त; निरोगी।
२.
आलस्य, उद्वेग, विकार आदि नभएको; दुर्गुण वा त्रुटिरहित।

सम्बन्धित शब्दहरू