स्वस्थानी
Romanized: svasthaani, swasthaani, swasthani, shvasthaani
आफ्नै ठाउँकी देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नै ठाउँकी देवी।
२.
एक हिन्दु देवी।
३.
पार्वतीले गरेको तपस्याबारे उल्लेख गरिएको एउटा धार्मिक ग्रन्थ।