अस्थानीय
Romanized: asthaaniya, asthaaniy, asthaniy, ashthaaniya
खास ठाउँसँग असम्बन्धित; खास स्थानभन्दा बाहिरको; बाहिरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+स्थानीय]
1
खास ठाउँसँग असम्बन्धित; खास स्थानभन्दा बाहिरको; बाहिरिया।