अस्थायी
Romanized: asthaayi, ashthaayi, asthaayee, ashthayi
स्थायी नभएको; धेरै समय नटिक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्थायी नभएको; धेरै समय नटिक्ने।
२.
थोरै समयको; म्यादी।