अस्तनपायी

Romanized: astanapaayi, ashtanapaayi, astanapaayee, ashtanapayi

स्तनपान नगराउने जन्तु; अन्डाबाट जन्मने र मातृस्तन पान नगर्ने जीव; चराचुरुङ्गी। शिशुलाई आमाको दुध नखुवाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
स्तनपान नगराउने जन्तु; अन्डाबाट जन्मने र मातृस्तन पान नगर्ने जीव; चराचुरुङ्गी। शिशुलाई आमाको दुध नखुवाउने जनावर वा जन्तु।

सम्बन्धित शब्दहरू