अपायी
Romanized: apaayi, apaayee, apayee, apayii
अपाय हुने; कुपरिणाम भएको; नराम्रो नतिजा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अपाय हुने; कुपरिणाम भएको; नराम्रो नतिजा हुने।