पायी
Romanized: paayi, paayee, payee, payii
पिउने; पान गर्ने (समस्त शब्दको अन्तमा प्रयोग हुने, जस्तै- स्तनपायी, दुग्धपायी, मद्यपायी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पिउने; पान गर्ने (समस्त शब्दको अन्तमा प्रयोग हुने, जस्तै- स्तनपायी, दुग्धपायी, मद्यपायी इ.)।