रक्तपायी

Romanized: raktapaayi, raktapaayee, raktapayee, raktapayii

रगत पिउने उडुस, लामखुट्टे, डाँस आदि जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रगत पिउने उडुस, लामखुट्टे, डाँस आदि जीव।
२.
रगत पिउने।

सम्बन्धित शब्दहरू