अग्नायी
Romanized: agnaayi, agnaayee, agnayee, agnayii
अग्निदेवकी पत्नी; स्वाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अग्निदेवकी पत्नी; स्वाहा।
२.
त्रेता युग; सत्य आदि चारमध्ये दोस्रो युग।