अग्ग्वा
Romanized: aggvaa, aggwaa, aggv, aggwa
हलो जोत्दा हातले समात्ने भाग; अनौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हलो जोत्दा हातले समात्ने भाग; अनौ।
२.
अगुवाइ गर्ने; नेतृत्व गर्ने।