चिरस्थायी
Romanized: chirasthaayi, chirasthayi, chirashthaayi, chirasthaayee
धेरै समयसम्म रहने; पछिसम्म टिक्ने; टिकाउ; चिरस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै समयसम्म रहने; पछिसम्म टिक्ने; टिकाउ; चिरस्थ।