स्थायी

Romanized: sthaayi, shthaayi, sthaayee, shthayi

वि. [सं.] पछिसम्म वा नियमले तोकेको समयसम्म रहिरहने; अस्थायी गुण नभएको; दिगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] पछिसम्म वा नियमले तोकेको समयसम्म रहिरहने; अस्थायी गुण नभएको; दिगो।

सम्बन्धित शब्दहरू