स्थायी कोष
Romanized: sthaayi kosha, sthaayi kosh, sthayi kosha, sthaayi kosa
ब्याजद्वारा मात्र कामकाज गर्ने भनी स्थायी रूपले बैङ्क वा गुठी खडा गरेर राखिएको धन, साँवा खर्च नहुने कोष;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्याजद्वारा मात्र कामकाज गर्ने भनी स्थायी रूपले बैङ्क वा गुठी खडा गरेर राखिएको धन, साँवा खर्च नहुने कोष; अक्षयकोष।