अध्यायी
Romanized: adhyaayi, adhyaayee, adhyayee, adhyayii
अध्ययन गर्ने; अध्ययनको विषयमा चिन्तन, मनन र अनुशीलन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अध्ययन गर्ने; अध्ययनको विषयमा चिन्तन, मनन र अनुशीलन गर्ने।