अध्यायगत
Romanized: adhyaayagata, adhyaayagat, adhyayagat, adhyayagata
अध्यायमा परेको; अध्याय अन्तर्गतको; अध्यायसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अध्यायमा परेको; अध्याय अन्तर्गतको; अध्यायसम्बन्धी।