अध्याय
Romanized: adhyaaya, adhyaay, adhyay, adhyaya
पुस्तक वा ग्रन्थका विभिन्न खण्डमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुस्तक वा ग्रन्थका विभिन्न खण्डमध्ये कुनै एक।
२.
व्यक्ति वा समाजका इतिहासका प्रमुख चरणमध्ये कुनै एक; परिच्छेद; सर्ग; खण्ड।