अधोगत
Romanized: adhogat, adhogata
खस्किँदै गएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खस्किँदै गएको।
२.
तलतिर गएको; ओरालो लागेको।