अष्टाध्यायी
Romanized: ashtaadhyaayi, ashtaadhyayi, ashtadhyaayi, astaadhyaayi
अष्टाध्यायी (ashtaadhyaayi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अष्टाध्यायी(१)
(विशेषण [संस्कृत <अष्ट+अध्याय+ई])
१..
पाणिनिकृत संस्कृत व्याकरण।
२..
पाणिनिद्वारा आठ अध्यायमा रचना गरेको व्याकरणका सूत्रहरू भएको ग्रन्थ।
३..
आठ अध्याय भएको (ग्रन्थ)।
अष्टाध्यायी(२)
(नाम [संस्कृत])
1.
पाणिनिद्वारा आठ अध्यायमा विरचित संस्कृत भाषाको व्याकरण ग्रन्थ।